Friday, 14 September 2018

प्रगति भएन

गाला चाउरी परिसक्यो,प्रगति भएन
रोगले आक्रमण गरिसक्यो,प्रगति भएन
प्रवासको पसिनामा पौडिंदा-पौडिंदै
केशै सबै झरिसक्यो,प्रगति भएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...