Monday, 17 September 2018

सजिलो

शिखर चढ्न मुश्किल तल झर्न सजिलो
विश्वास दिलाउन गाह्रो,भ्रम छर्न सजिलो
हालीमुहाली भैदिंदा अचेल फटाहाहरुकै
काट्न,मार्न अनि मान-मर्दन गर्न सजिलो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...