Wednesday, 12 September 2018

तीजको गाली

मौका पाए आगो जस्तै ताती हिन्छ्यौ
जेजे मन लाग्छ,बजार चहारी किन्छ्यौ
तिम्रो दिन गयो,~~~~हाम्रो शुरु भयो
तीज सक्यो चेली,कल्लाई गाली दिन्छ्यौ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...