Saturday, 15 September 2018

पाका

हर कसैले चाहँदैमा धमाका हुँदैनन्
जीवनमा हजारौं हन्डर खाका हुँदैनन्
मान्छे पाको हुन दिमाग पाको चाहिन्छ
उमेरले नेटो काट्दैमा पाका हुँदैनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...