Saturday, 8 September 2018

भत्ता पाउनेछन्

जन्मिने बित्तिकै शिशुहरुले भत्ता पाउनेछन्
रोजगारको लागि बिदेशी नेपाल धाउनेछन्
मेरो सरकारको पालामा समृद्धिले चुम्नेछ
स्वदेशी सामानले बिदेशी बजार छाउनेछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...