Thursday, 13 September 2018

मर जा तन्त्र

कुनै बेला आएको थियो "पर जा तन्त्र"
अहिले-सक्छौ मनोमानी "गर जा तन्त्र"
आफ्नै स्वार्थ सिद्ध गर्न उद्धत छन् सबै
म मात्र बाँच्छु अरु सबै "मर जा तन्त्र"।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...