Tuesday, 11 September 2018

डमी

अचेल मान्छे मौसमी हुन थालेको छ
असल मान्छेको कमी हुन थालेको छ
बाहिर बाट हेर्दा दामी,भित्र भने खोक्रो
पसलमा सजिएको डमी हुन थालेको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...