Saturday, 8 September 2018

नक्सा मेट्न पाइँदैन

नक्सा मेट्न पाइँदैन
राष्ट्र बेच्न पाइँदैन
वैरी सामू कहिल्यै
घुँडा टेक्न पाइँदैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...