Wednesday, 5 September 2018

अस्थायी जवानी

सुकिजाने पात जस्तै हुन्छ
हटिजाने मात जस्तै हुन्छ
चीरस्थायी हुन्न यो जवानी
ढलिजाने रात जस्तै हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...