Wednesday, 3 January 2018

जहर छोडेर

आज अचानक उनी शहर छोडेर गईन्
जाने बेला बिताएका प्रहर छोडेर गईन्
असल साथी सोचेको थें तर नागिन् रहिछे
मलाई डसी उपहारमा जहर छोडेर गईन्।

No comments:

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ।