Wednesday, 3 January 2018

केश सेतै

तिमीले मलाई भुले पनि
अर्कैको वागमा डुले पनि
तिमीलाई भुल्न कहाँ सक्छु
मेरो केश सेतै फुले पनि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...