टोपीको आफ्नै महत्व,धोतीको आफ्नै महत्व हुन्छ
हिराको आफ्नै महत्व,मोतीको आफ्नै महत्व हुन्छ
बत्तीस दन्त भएको , मात्र सुन्दर हुन्छ भन्ने छैन
थोतेको लागि उत्तिकै थोतीको आफ्नै महत्त्व हुन्छ।
Subscribe to:
Post Comments (Atom)
आँखामा तिम्रै तस्वीर
आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment