Monday, 1 January 2018

जाने दिन आयो

गाउँघर चटक्क छाडी जाने दिन आयो
सपना पूर्ण गर्न खाडी जाने दिन आयो
सबैलाई हँसाएको थियो हिजोसम्म त
आज आफैं रुँदै गफाडी जाने दिन आयो।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...