Tuesday, 2 January 2018

दिलहरुको राजधानी

सजिलैसँग मिलिहाल्ने निकै दानी रहेछ
चहल-पहल भईरहने  भाग्यमानी रहेछ
बसाइँ सर्न आतुर छन् लाखौंको संख्यामा
त्यो दिल त दिलहरुको राजधानी रहेछ।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...