Tuesday, 2 January 2018

छोरा नै रहेछ

पक्का नभई अझै ऊ कोरा नै रहेछ
हिसाब गर्दा झूटको त बोरा नै रहेछ
चोखो माया जूनी-जूनी दिन्छु भन्ने गर्थ्यो
आज थाहा पाएँ उसको छोरा नै रहेछ।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...