Monday, 1 January 2018

डलर खान लाई

धिराम खानलाई,डलर खानलाई
सजिलो छैन रैछ,डिनर खानलाई
सुनेकोथें बिदेशमा धेरै कमिन्छ रे
आएको रहेछु म हण्डर खानलाई।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...