Wednesday, 5 September 2018

इडिट

महंगो कपडामा चट्ट परेर
जबर्जस्ती कृत्रिम मुस्कान छरेर
मलाई पनि सुन्दर हुने चाह छ
एउटा फोटोलाई इडिट गरेर।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...