Tuesday, 4 September 2018

तिम्रै मर्जी

लाली पाउडर घस या नघस,तिम्रै मर्जी
आज भान्सामा पस या नपस,तिम्रै मर्जी
मलाई चाहिँ कर नगर है खाली पेट बस्न
तिमी पनि व्रत बस या नबस,तिम्रै मर्जी।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...