Sunday, 2 September 2018

फडानी

ज्यान मारेर आम्दानी गर्नुहुँदैन
मान्छेले खराब बानी गर्नुहुँदैन
प्रकृति हाम्रो आश हो,हाम्रो सास हो
अत: वनजंगल फडानी गर्नुहुँदैन।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...