Sunday, 2 September 2018

फूल

सुन्दरताको मूल भनेर चिन्नुपर्छ
सम्बन्धको पुल भनेर चिन्नुपर्छ
आफैंलाई नचिन्नु महाभूल नै हो
फूलले आफू फूल भनेर चिन्नुपर्छ।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...