Tuesday, 2 January 2018

सुरक्षित भेटियो

केही कम्पित,केही पुलकित भेटियो
थोरै अनियंत्रित र भयभीत भेटियो
केही दिन अगाडि अपहरण भएको
मेरो दिल आज त सुरक्षित भेटियो।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...