Tuesday, 2 January 2018

कसरी होला

भन भिसा पाउने कसरी होला
डलर समाउने कसरी होला
पेट पाल्दै ठिक्क सानो देशमा
अमेरिका आउने कसरी होला?

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...