Tuesday, 2 January 2018

तर्साउन थालिन्

आतंकै आतंकको फूल बर्षाउन थालिन्
कै'ले माया कै'ले घृणा दर्शाउन थालिन्
सपना र विपनामा आई के गर्न खोजेकी
बुर्कावालीले दिन-रात तर्साउन थालिन्।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...