Sunday, 2 September 2018

देवता बनाए

शक्तिको पूजा गरेर कथा बनाए
सोझा,अनपढलाई गधा बनाए
आफ्नो कृतिलाई अमर बनाउन
लेखकले मान्छेलाई देवता बनाए।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...