Sunday, 2 September 2018

रंगमञ्च

कोही मोबाइल चलाउन जान्छन्
कोही बेपर्वाह निंदाउन जान्छन्
रंगमञ्च बन्यो संसद भवन यहाँ
धेरैजसो नाटक देखाउन जान्छन्।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...