Tuesday, 4 September 2018

माइती जान्छ्यौ कि

माइती जान्छ्यौ कि अन्तै जान्छ्यौ चेली
दर खान्छ्यौ कि दारु खान्छ्यौ चेली
कहाँ जान्छ्यौ,के गर्छ्यौ,तिम्रै मर्जी
विकृति ल्याउँछ्यौ कि संस्कृति धान्छ्यौ चेली?

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...