आयो दशै आशा देखाएर
गयो दशै आँखा रसाएर।
गरीबको दशा बन्यो दशै
हजारौंको ऋण बोकाएर।
धनी-मानी हरुको सप्र्यो रे
भब्यताका साथ मनाएर।
भुकम्पले थलिएको हामी
त्यसै माथी खल्ती रिताएर।
यस्तै भयो दशै हाम्रो तिर
कोही रुदै कोही रमाएर।
आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।
No comments:
Post a Comment