हजारौंमा एउटी छानेर लान्छु
मेरो दिलको रानी मानेर लान्छु।
बर्ष दिनको मेलामा भेट हाम्रो भाको छ
सानीको त्यो रुपैले मन मेरो खाको छ।
नमानेमा आउन तानेर लान्छु
मेरो दिलको रानी मानेर लान्छु।
आज देखि तिमी मेरो दुनिया साक्षी छ
तिमी लाई झ्याइ पार्न यो ज्यान राजी छ।
तिमी लाई खुशी पारेर लान्छु
मेरो दिलको रानी मानेर लान्छु।
हजारौंमा एउटी छानेर लान्छु
मेरो दिलको रानी मानेर लान्छु।
No comments:
Post a Comment