Sunday, 11 October 2015

घोडा चढ्ने हरु

लड्छन् कैले काहीँ घोडा चढ्ने हरु
अनुत्तीर्ण पनि हुन्छन् पढ्ने हरु।

देशको लागि लड्ने बादुरी हुन्छन्
शुरुमै ढालिन्छन् अघि बढ्ने हरु।

मर्ने देखि धेरै डर हुन्छ उसलाइ
कायर भई भाग्छन् पछि हट्ने हरु।

हिम्मतवाला हामी साहसी नेपाली
आफ्नो स्वार्थ त्याग्छन देशलाइ खट्ने हरु

शिखरमा पुग्न लाई सजिलो त छैन
हिम्मत हारी बस्छन् त्यसै सड्ने हरु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।