बचनको प्रहारले बेहोसी भए
दुनियाँको सामू मै दोसी भए।
प्रगति भएन, दुर्गति झन्झन्
ओरालो बगेको सुनकोसी भए।
यस्तै छ जिन्दगी, दु:ख र सुख
जे गरि , जसरी सन्तोसी भए।
बचनको प्रहारले बेहोसी भए
दुनियाँको सामू मै दोसी भए।
आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।
No comments:
Post a Comment