मान्छे छु यहाँ ध्यान कता छ
पैलेको जस्तो ज्यान कता छ।
म त बरिस्ठ, हस् नमस्ते
चर्चामा छु रे फ्यान कता छ।
भाको छु आज जिउदो लास
यो सोध्नु थियो च्यान कता छ।
मान्छे छु यहाँ ध्यान कता छ
पैलेको जस्तो ज्यान कता छ।
आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...
No comments:
Post a Comment