Saturday, 3 October 2015

काजी भए आज

देशद्रोही हरु काजी भए आज
देशभक्त हरु पाजी भए आज।

राजनितीको गन्धा,फोहोरी खेलमा
गुन्डागर्दी को नै बाजी भए आज।

जन्म दिने आफ्नै मातृभुमी पनि
दुस्मनलाइ सुम्पिन राजी भए आज।

देशद्रोही हरु काजी भए आज
देशभक्त हरु पाजी भए आज।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...